नियम ३४
कार्यविधि बनाउन सक्ने
:–
ऐनको दफा ४ बमोजिम गठन भएको विभूषण समितिले मानपदवी, अलङ्कार र पदक सिफारिस तथा प्रदान गर्ने प्रयोजनका लागि प्रक्रिया निर्धारण गर्न आवश्यकता अनुसार कार्यविधि बनाउन सक्नेछ ।